STV Chat With Lal Babu Pandit [वर्किङ भिषा खोल्दिनुस पेन्टागनमा कती मान्छे चहिन्छ ,नेपाली सक्षम छन्]


STV Chat With Lal Babu Pandit [वर्किङ भिषा खोल्दिनुस पेन्टागनमा कती मान्छे चहिन्छ ,नेपाली सक्षम छन्] यसअघी सामान्य प्रशासन मन्त्रालय सम्हालेर ग्रिन कार्ड र पि.आर.धारी कर्मचारीलाई दण्डित् गर्ने सहासीक निर्णय गरेका वर्तमान जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित भन्छन्, नेपालीलाई कुनै पनि मुलुकमा नागरिकका रुपमा हैन, काम गर्ने भिषामा बिदेश पठाउनुपर्छ । त्यसका लागि नेपाली सक्षम छन्, तर नेपालको नागरिकता त्यागेर तेस्रो मुलुकको नागरिक बनाएर पठाउने हैन । वर्किङ भिषामा निश्चित् अवधी जान्छ र फर्किन्छ…..

Visit Us At: http://sex.chatcitymelbourne.com/

Thanks! You've already liked this